काठमाडौ । गायिका रेबिना राईको पहिलो सांगीतिक कोसेली `मुस्कान´ सार्वजनिक भएको छ ।

मृदुल आङबोको शब्दमा रहेको गीतलाई पारस मुकारुङले संगीत भरेका छन् भने सबिन लिम्बुको एरेन्ज रहेको छ ।
उक्त भिडियो सन्जिला लिम्बू र लोकेन्द्र गुरुङको निर्माणमा बनेको छ ।

यस गीतलाई `रेबिना राई´ नामक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुस्.….👇️

 

1 COMMENT

  1. बिशेष गरि समाचार सम्प्रेषण को लागि धन्यवाद आभार प्रकट गर्न चाहान्छु आगामी दिन हरुमा पनि हजुर हरुको एस्तै साथको आसा राखेको छौ

प्रतिक्रिया लेख्नुहोस्