http://quemarcade.com/marca-microfonos-mejor/?fb_comment_id=1062118733899860_1333013336810397 http://northeasternfirearms.com/product/images/cursor-zoom.png पान्थर – याक्थुङ लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को छायांकन बिहीबार सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङले निर्देशन गरेका हुन् ।

http://quesoslominchar.com/wp-cron.php?doing_wp_cron=1642442468.0511260032653808593750

http://printculture.com/?imagepopup=images2/20060501-maidennamepress.jpg ओपेरा इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा निर्माण भएको गीतमा शब्द/संगीत/स्वर मोनी ताम्लिङ, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जवेगू र शृङ्गार अमृता जवेगूको रहेको छ । ओपेरा इन्टरटेन्मेन्टको युट्युब चानलद्वारा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ र नोगेन हाङ्सरुम्बाको अभिनय रहेको छ ।

Buy Phentermine Cheapest

प्रतिक्रिया लेख्नुहोस्