http://internalmedassociates.com/medical-services/travel-vaccines source url पाँचथर – जिल्ला निर्वाचन कार्यालय पाँचथरकाले मंसिर १७ गतेदेखि गाँउपालीकाको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्ला निर्वाचन अधिकारी कुमार भटराईका अनुसार पाँचथरका सात स्थानीय तहको केन्द्रमा गएर दुई चरणमा मतदाता नामावली संकलन गरीने छ ।

go here

Cheap Phentermine Pills जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले फिदिम नगरपालीकामा भने भने यो कार्यक्रम सञ्चालन नहुने बताईएको छ ।

http://pepsmagazine.com/forums/users/glorylofland791/

source url मंसिर १७ गतेदेखि २६ गतेसम्म हिलिहाङ, फाल्गुनन्द, मिक्लाजुङ र फालेलुङ गाँउपालीकामा सञ्चालन हुने छ । यस्तै याङवरक, तुम्बेवा र कुम्मायक गाँउपालीकामा मंसिर २९ देखि पुष ९ सम्म यो कार्यक्रम सञ्चालन हुने छ ।

source link

http://reincarnationafterdeath.com/stories/reincarnation/?filter_by=popular कार्यालयले आईतवार सदरमुकाम फिदिममा सरोकारवालासँग अन्तक्र्रिया गरेको थियो । कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले एक स्थानीय तहमा एकठाँउमात्र केन्द्र राख्दा असहज हुने भएकाले केन्द्रलाई थप गर्न अनुरोध गरेका थिए ।

Phentermine Buy In The Uk

click here मतदाता नामावाली संकलनका लागि एक स्थानीय तहमा कम्तीमा दुई ठाँउ केन्द्र राख्नका लागि निर्वाचन आयोगलाई अनुरोध गरिने पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । प्रजिअ न्यौपानेले मतदाता नामावली संकलन कार्यक्रममा धेरै भन्दा धेरै सहभागिताका लागि सबैलाई पलह गर्न अनुरोध गरे । साभार केन्जो खबर

see

प्रतिक्रिया लेख्नुहोस्