अमिर माबो
अहिले नेपाली गीत / संगीत को बजारमा ट्रेडिङ को खुलेरै चर्चा भएको देखिन्छ। नकारात्मक देखि सकारात्मक टिप्पणीहरु गर्दै आएको छन् दर्शक स्रोताहरु ले। गायक/गायिका , नायक/नायिका हरु ले दर्शक स्रोताहरु लाई भगवान नै ठान्दछन। कहिले काहीं त्यही भगवान ठानिएको दर्शक स्रोताहरु बाट नकारात्मक / सकारात्मक टिप्पणी पनि भइराखेको हुन्छ।
नेपाली गीत संगीत को चर्चा चल्नु कुनै नौलो कुरा भएन दर्शक स्रोताहरु को लागी अहिले को अवस्था मा। बजारमा आएको म्युजिक भिडियो हरु फरक फरक धारमा बनेको हुन्छ।त्यही अनुसार को दर्शक स्रोताहरु हुन्छन्।

नेपाली गीत संगीत को बजारमा MONGOL HOP को प्रस्तुतिमा MONGOL HOP OFFICIAL युट्युब च्यानल बाट ” शरणार्थी बाहुन क्षेत्रीको हिन्दु झण्डा ” भनी नेपालको राष्ट्रिय झण्डा जलाएर बनाएको एक म्युजिक भिडियो बजारमा आएको छ। जुन गीत को शब्द र र्याप मा MONGOL GYALZ LEE & ATM राखिएको छ। खस भाषामा भनिएको उक्त गीत मा नेपाल को शिर्ष नेताहरु को फोटो देखी लिएर नेपालको राष्ट्रिय झण्डा लाई जलाएको छ।र क…म जस्तो ढाकाटोपी ब्रा जस्तो भनी खुट्टाले हानेको पनि देखाइएको छ।

“एउटा देशद्रोहीले समाज , राष्ट्र , देश र सिङ्गो विश्वलाई सर्बनास गर्छ ” भनेर लेखिएको उक्त गीतमा बिस्तारबादी , सर्वभौम स्वाभिमान र स्वाधीनता लाई लुट्ने शरणार्थी बाहुन क्षेत्री हरु हुन् भन्दै सपुतहरु को बारेमा मा नि चर्चा गरिएको छ। मङ्गोल र मुलबासी को बारेमा बनेको उक्त गीतलाई अहिले दर्शक श्रोताहरु ले नकारात्मक टिप्पणी गर्दै आएको छन्।

प्रतिक्रिया लेख्नुहोस्