पान्थर, याङ्वरक

नेपालमा आज ८१८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे भनी प्रवक्ता डाक्टर जागेश्वर गौतम ले बताएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङ का क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतम को भनाई अनुसार आज २ सय ८१ जना डिस्चार्ज भएका छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ।

आफू पनि बाचौ अरु लाई पनि बचाऔ।
सरकारको नियम पालना गरौं। माक्स अनिवार्य लगाऔ

प्रतिक्रिया लेख्नुहोस्