साताको तस्बिरमा यसपटक याङवरक गाउँपालिकाको केन्द्र थर्पु बजारमा राष्ट्रिय प्रसारण लाइन बल्न थालेपछी रातको सामयमा थर्पुबजार झिलिमिलि देखिन थालेको छ । सोही स्थानको तस्बिर हामिले यसपट साताको तस्बिरमा लिएका छौ । तस्बिरः सुमन अधिकारी
यीनै ठाउँहरु भक्तेकाँडा घारी थिए एक ज़ोर चप्पल किनेर लाउने पसल नभएर कति खाली खुट्टा पनि हिँडियो आज झिलिमिलि शहर भैसक्यो ति सुबिधाहरु खोज्दै टाढा टाढा बसाईँ सरेर जानेहरु सबै यीनै बजार आसपास यीनै बजारलाई बिस्तार गर्न लागेका भए त झन यतिबेला बिर्तामोडकै हाराहारी पुग्थ्यो होला है
माघ १, याङ्वरकफोकस / पान्थरको फालेलुङ गाउँपालिका-८ आकाशेमा संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, नेपाल सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको एक दिने भेटघाट तथा राजनैतिक प्रशिक्षण...
माघ १, याङ्वरकफोकस / आदिवासी जनजाति साहित्यकारहरूको साझा संस्था ‘आदिवासी जनजाति साहित्यकार महासंघ, नेपाल’को तदर्थ समिति गठन भएको छ । मदनपुरस्कार विजेता साहित्यकार राजन...
माघ २, याङ्वरकफोकस / ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा...
माघ १, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो...