साताको तस्बिरमा यसपटक याङवरक गाउँपालिकाको केन्द्र थर्पु बजारमा राष्ट्रिय प्रसारण लाइन बल्न थालेपछी रातको सामयमा थर्पुबजार झिलिमिलि देखिन थालेको छ ।
सोही स्थानको तस्बिर हामिले यसपट साताको तस्बिरमा लिएका छौ ।
तस्बिरः सुमन अधिकारी

 

1 COMMENT

  1. यीनै ठाउँहरु भक्तेकाँडा घारी थिए एक ज़ोर चप्पल किनेर लाउने पसल नभएर कति खाली खुट्टा पनि हिँडियो आज झिलिमिलि शहर भैसक्यो ति सुबिधाहरु खोज्दै टाढा टाढा बसाईँ सरेर जानेहरु सबै यीनै बजार आसपास यीनै बजारलाई बिस्तार गर्न लागेका भए त झन यतिबेला बिर्तामोडकै हाराहारी पुग्थ्यो होला है

प्रतिक्रिया लेख्नुहोस्