भाद्र १६, याङ्वरकफोकस
मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा डोटी जिल्लाको केआइसिह गाउँपालिका १ तिखातर केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भुकम्प गएको छ।
भुकम्प मापन सुर्खेत को अनुसार सुदुरपश्चिमका विभिन्न स्थान लाई धक्का दिएको छ।जिल्ला प्रशासन कार्यलय डोटिका अनुसार कुनै मानवीय क्षती भएको छैन।