रमेश किरण सापकोटा

१९ भाद्र/याङ्वरक गाउँपालिकाको सेरोफेरोमा रहेर केही समय अघि याङवरक बृतचित्र  याङवरक गाउंँपालिकाले निर्माण गरेको छ।

कसरी याङवरक रहन गयो भन्ने बिस्तृत बिवरण सहित याङवरक गाउँपालिकाको पर्यटकिय स्थलहरुको बारेमा जानकारी  समेटिएको  यस  भिडियोलाई बिलाश योङ्याको लेखन निर्देशन संजय आचार्यको  छायांकन रहेको छ ।

भिडियो:

प्रतिक्रिया लेख्नुहोस्