भाद्र २६, याङ्वरकफोकस

शुक्रबार बिहान नौ बजेर ३० मिनेटमा झापा बाहुनडाँगी केन्द्रबिन्दु भएर पुर्वमा पाँच रेक्टर स्केलको भूकम्प गएको छ।

भुकम्प नेपाल-भारत सीमा नजिक गएको भनी भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी ले बताएका छन्।

भूकम्पका कारण कुनै क्षति भएको विवरण भने आइसकेको छैन भनी अधिकारी ले बताएका छन्।

भूकम्पको धक्का झापा सहित पूर्वका अन्य जिल्लाहरु मा पनि धक्का महसुस गरिएको छ। यसअघि २४ गते धादिङ र १९ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया लेख्नुहोस्