असाेज-२, डेस्क । जनकपुर-जयनगर चल्ने रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ । जयनगरबाट बिहान छुटेकाे रेल दुई सेट जनकपुर आइपुगेको हो ।

लामो समयको प्रतीक्षापछि आएकाे रेलकाे सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल शुक्रवार आएपनि औपचारिक रुपमा सुचारु हुने मिति भने तय भएको छैन । यद्यपि दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको छ । रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

र याे पनि,

जनकपुर-जयनगर रूटमा चल्ने रेल शुक्रबार नेपाल आइपुग्ने

 

प्रतिक्रिया लेख्नुहोस्