असोज ५, याङ्वरकफोकस
नेपाल लोक स्टार का विजेता गायक शनी विश्वकर्मा को पहिलो गीत “झुम्का झलक्कै” सार्वजनिक भएको छ।
झुम्का झलक्कै बोलको गीतमा गायक शनी ले गायिका बिष्णु माझी संग गाएका छन् भने यस गीतको शब्द तथा संगीत शिव हमालको रहेको छ। उक्त गीतमा सागर लम्साल (बले), चक्र बम, रियासा दाहाल र गिता ढुंगाना को अभिनय रहेको छ भने गम्भीर बिष्ट को निर्देशन रहेको छ।
“झुम्का झलक्कै” भिडियो