असोज-६, मंगलवार । पाँचथरकाे याङ्वरक-५, दारिम्बाका अपिल सुन्दास राम्रो सम्भावना बोकेका उदियमान कलाकार हुन् ।

कमल तावा र मेलिना राईको ‘भेट भयो अनलाईनमा’ गीतबाट अभिनय सुरुवात गरेका अपिल भविस्यमा राम्रो कलाकार बन्ने लक्ष्य लिएका छन् । पहिलो भिडियो सार्वजनिक भए पछी साथी भाईको हौसला र सकरात्मक प्रतिकृयाले अझ अघि बढ्ने प्रेरणा मिलेको अपिल बताउछन् ।

याङवरक फोकसको साताको तस्बिरमा आज हामिले अपिल सुन्दासको तस्बिर राखेका छौ ।

गीत छायांकनको क्रममा कलाकार हिल्सा तावा संगगीत छायांकनको क्रममा कलाकार हिल्सा तावा संग

प्रतिक्रिया लेख्नुहोस्