असोज ७ । पूर्वी पाँचथरकाे याङवरकबाट देखिएका सुन्दर तस्बिरहरु ।
बादलु उड्यो पारीको गाउँ एकै छिन छेकियो।
दारिम्बा बाट बादल हट्दा सिरिङ्जोक देखियो।
दारिम्बाबाट देखिएकाे सिरिङ्जोक डाँडा

हाँसेर बाँच्नु पिरती गाँस्नु दुई दिने चोलामा।
दुवाली फर्काई मार्थ्यौ नि माछा यो शिवाखोलामा।
शिवाखोला

सुन्दर त्यसै हुनेनै भयो याङवरकको ठाउँ हो।
च्याङ्थापु जादा बिचमै आउने दारिम्बा गाउँ हो।
