तस्बिर:अपिल सुन्दास

असोज ७ । पूर्वी पाँचथरकाे याङवरकबाट देखिएका सुन्दर तस्बिरहरु ।

बादलु उड्यो पारीको गाउँ एकै छिन छेकियो।
दारिम्बा बाट बादल हट्दा सिरिङ्जोक देखियो।

दारिम्बाबाट देखिएकाे सिरिङ्जोक डाँडा

तस्बिर :अपिल सुन्दास
तस्बिर :अपिल सुन्दास

हाँसेर बाँच्नु पिरती गाँस्नु दुई दिने चोलामा।
दुवाली फर्काई मार्थ्यौ नि माछा यो शिवाखोलामा।

शिवाखोला

तस्बिर :अपिल सुन्दास

सुन्दर त्यसै हुनेनै भयो याङवरकको ठाउँ हो।
च्याङ्थापु जादा बिचमै आउने दारिम्बा गाउँ हो।

तस्बिर : अपिल सुन्दास

प्रतिक्रिया लेख्नुहोस्