असोज ११, याङ्वरकफोकस । गए राती(शनिवार) भएको ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई ३-२ को गोल अन्तरले पराजित गरेसँगै प्रशिक्षक जिनेदिने जिदानले रियल म्याड्रिडलाई सय खेलमा जित दिलाएका छन् ।

तस्बिर : इन्टरनेटबाट

जिदानले रियलबाट १ सय ४७ खेलमा प्रशिक्षकको भुमिका निभाईसकेका छन् । जिदानले दिलाएको सय जीतमा ५५ खेल रियलको घरेलु मैदानमा जित दिलाएका छन् भने ४५ खेल अवे खेलमा जिताएका हुन् ।

 

प्रतिक्रिया लेख्नुहोस्