असोज १५, याङ्वरफोकस

पाँचथरको सदरमुकाम फिदिममा बनाइएको क्वारेन्टाइन अन्यत्र सारिने भएको छ।

फिदिम मा.वि. र पाँचथर बहुमुखी क्याम्पसमा भएको क्वारेन्टाइन लाई फिदिम-४ मा रहेको कृषि सामग्री कम्पनीको भवनमा सारिने भनी जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ।

शैक्षिक पठनपाठन र प्रयोगात्मक परीक्षा सञ्चालन गर्न कठिनाइ भएको कारण शैक्षिक संस्थाले पत्र लेखेपछि उक्त निर्णय भएको थियो।

 

प्रतिक्रिया लेख्नुहोस्