असोज १७, याङ्वरकफोकस

लिभरपुलका फरवार्ड साडियो माने कोरोना भाइरस संक्रमित भएका छन्।

लिभरपुलका मिडफिल्डर थियागो एलकान्ट्रा कोरोनाभाइरस संक्रमित भएको तीन दिनपछि माने संक्रमित भएको लिभरपुलले जनाएको छ। लिभरपुलले सेनेगलका फरवार्ड मानेमा समान्य लक्षण देखिएको जनाएको छ।

लिभरपुलले जारी गरेको विज्ञप्तिमा अनुसार कोभिड-१९ को सबै प्रोटोकल पालना गरेको र माने निर्धारित समयका लागी सेल्फ आइसोलेसनमा बस्नेछन।

प्रतिक्रिया लेख्नुहोस्