असोज १८, याङ्वरकफोकस

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

थापाले आफूसंग भेटघाट भएका मित्रहरूलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्