असोज २१, याङ्वरकफोकस
माया प्रेमको भावमा रहेको रोमान्टिक ‘हिल्लिङ् हिल्लिङ्’ गीत मंगलबार ORIGIN NEPAL युट्युब च्यालन बाट सार्वजनिक भएको छ।
गीतकार नेम खापुङको शब्दमा रहेको यस गीतमा गायक तथा संगीतकार ब्रबिम सेर्मा ‘चेसुङ’ र गायिका सुनिता संयक लिम्बुको सुमधुर आवाज रहेको छ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई टेकेन्द्र यक्सोले संगीत संयोजन गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ को रहेको छ। भिडियोलाई इशक जबेगुले छायांकन/सम्पादन गरेका छन्।
‘हिल्लिङ् हिल्लिङ्’ भिडियोमा