असोज २३, याङ्वरकफोकस

परदेशमा रहेर पनि नेपाली गीत संगीतमा भविस्य बनाउन लागी परेका प्रतिभावान गायक श्री राईले दर्शक श्रोता माझ पुनः ” नसम्झनु अब “ म्युजिक भिडियो ल्याएका छन्।

गायक राई आफैको शब्द/ स्वर रहेको यस गीतमा राजु सेन्चुरीको संगीत/ भिडियो निर्देशन रहेको छ। एरेन्ज शैलेन्द्र प्रधान ले गरेका हुन्।

भिडियोमा विनोद बस्नेत, अर्चना काउचा मगर र आयुश गुरुङ को उत्कृष्ट अभिनय देख्न सकिन्छ भने दुर्गा बान्तावा राई को छायांकन रहेको छ।

“नसम्झनु अब” भिडियो

https://youtu.be/o3239dclCjs

प्रतिक्रिया लेख्नुहोस्