असोज २३, याङ्वरकफोकस
परदेशमा रहेर पनि नेपाली गीत संगीतमा भविस्य बनाउन लागी परेका प्रतिभावान गायक श्री राईले दर्शक श्रोता माझ पुनः ” नसम्झनु अब “ म्युजिक भिडियो ल्याएका छन्।
गायक राई आफैको शब्द/ स्वर रहेको यस गीतमा राजु सेन्चुरीको संगीत/ भिडियो निर्देशन रहेको छ। एरेन्ज शैलेन्द्र प्रधान ले गरेका हुन्।
भिडियोमा विनोद बस्नेत, अर्चना काउचा मगर र आयुश गुरुङ को उत्कृष्ट अभिनय देख्न सकिन्छ भने दुर्गा बान्तावा राई को छायांकन रहेको छ।
“नसम्झनु अब” भिडियो