असोज-२३, डेस्क । ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरामा ईन्टरनेट सेवा पुर्याईएको छ । शुक्रवारदेखि ग्रामिण बोर्डव्याण्ड ईन्टरनेट परियोजना अन्तर्गत आवस्यक उपकरण जडान गरि निशुल्क ईन्टरनेट सेवा सुरु गरिएको हो ।
गत वर्ष नै मन्दिरमा ईन्टरनेटका लागि आवस्यक टावर जडान भएको थियो । उक्त टावर चट्याङका कारण विग्रिएको र त्यसैलाई पुन मर्मत गरि सञ्चालन गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्