असोज २, याङ्वरकफोकस / नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले राजनीतिक दलका नेताहरु लाई अंकित गरि देशलाई सुरक्षित गर्न नसकेमा नेताहरूले आत्मा आलोचना गरेर आफूलाई सुधार्न अनुरोध गरेकी छन्।

नायिका थापाले आइतबार सामाजिक संजाल फेसबुकमा मार्फत कोरोना भाइरसको विषयमा कुरा राख्दै राजनीति दलका नेताहरु लाई सस्तो प्रचार र लापरबाही गरिरहेको भनी चिन्ता व्यक्त गरेकी छिन्।

थापाले सामाजिक संजाल फेसबुकमा राखेको भनाई

प्रतिक्रिया लेख्नुहोस्