कार्तिक ७, याङ्वरकफोकस / इंग्लिस क्लब टोटनह्याम हट्सपरले अष्ट्रियन क्लब लास्कलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

बिहीबार राति भएको युरोपा लिग खेलमा टोटनह्यामको जितमा लुकास मौर्याले १८ औं मिनेटमा गोल गरेका थिए। २७ औं मिनेटमा आस्कका आद्रेस आन्द्रेडाले आत्मघाती गोल गरेर टोटनह्यामले गोल दोब्बर बनाएका थियो। खेलको ८४ औं मिनेटमा सन हुङन मिनले गोल गरे संगै टोटनह्याम ३ गोलले विजयी भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्