फोटो फाईलमा हामिले यस पटक याङवरकको सुन्दर तस्बिरहरु लिएकाछौ ।

ए नि लै लै चिया भन्ज्याङमा
पुर्वको स्वर्ग हेर्नलाई आउनु है याङवरकमा

हाक्पारे पालाम गाउदै पिरती साटौला।
दारिम्बा बेशि झरेर धानै काटौला।

माथी है शिरमा आगेजोङ गुम्बा
तल त आह स्वर्ग झै दारिम्बा

फोटो : अपिल सुन्दास

प्रतिक्रिया लेख्नुहोस्