कार्तिक २४, याङ्वरकफोकस / नव प्रतिभाशाली गायक सुयोग चेम्जोङको “मार्छौ भने मार” नामक गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।
गायक, गीतकार, संगीतकार बुद्धराज लिम्बुको शब्द संगीतमा रहेको उक्त गीतमा गायक चेम्जोङले आवाज भरेका छन् ।
भिडियोमा अभिषेक नेम्बाङ, निवा नेम्बाङ, लेन्जो इङ्वा, छाँया केरुङ, सुसन केरुङ र सुस्मा केरुङ लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ । सागर केरुङको निर्देशनमा रहेक उक्त भिडियोलाई सञ्जय आचार्यले छायांकन/सम्पादन गरेका हुन् ।
“मार्छौ भने मार” भिडियोमा