कार्तिक २५/गायक संगम शेर्माको माईबेनी मेलैमा गीतको म्युजिक भिडियो लिम्दुमी कृयसन युट्युब च्यानलमा सार्वजनिक भएकोछ ।

लामो समय देखि गीत संगीतमा निरन्तर लागिरहेका गायक संगम शेर्मा घरको जेठी गीतको सफलता पछी माईबेनी मेलैमा लिएर आएकाछ्न । डिआर अटुको शब्द संगीतमा रहेको गीतमा संगम शेर्मा र गायिका मेलिना राईको आवाज सुन्न सकिन्छ।

दिनेश माङ्मुको निर्देशनमा बनेको माईबेनी मेलैमा गीतमा चल्तिको कलाकार फुलेन्देको आमा (उमेश राई )काउली बुढी (सन्ध्या बुढा)साथमा विशाल सेनेहाङ र निरन्जली लामाको अभिनय रहेकोछ । म्युजिक भिडियोलाई बुद्द थापाले  छयाङ्कन तथा बिकाश धमालाले सम्पादन गरेकाछ्न।

भिडियो :

प्रतिक्रिया लेख्नुहोस्