मंसिर १४,याङवरक फोकस/ लामो समय देखि कला क्षेत्रमा निरन्तर योगदान दिई रहेका लिम्बु सांस्कृतिक अभियन्ता बहुमुखी प्रतिभाको धनी कलाकार निर्देशक “फु?लेन्देको बाउ” मौसम इम्बुङको रचनामा रहेको आत्तिन साम्माङिल सुसाङ्बाई लिम्बु गीतको म्युजिक भिडियो सार्वजनिक भएकोछ।

टेकेन्द्र याक्सोको एरेन्ज ब्रबिम सेर्मा चेसुङ  र सीता सिङ्घकको आवाजमा रहेको गीतमा संगीत  ब्रबिम सेर्मा चेसुङकै रहेकोछ ।थैली इन्टरटेन्मेन्ट कम्पनिको ब्यानरमा बनेको म्युजिक भिडियोमा कलाकार समीर जबेगु लिम्बु र सनाया सेर्माको अभिनय देख्न सकिन्छ। भुपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन तथा निर्देशनमा बनेको गीतलाई अनिल रानाको सम्पादन रहेकोछ । ओरिजिन नेपाल युट्युब च्यानल बाट गीत सनिबार सार्वजनिक भएकोछ ।

भिडियो:

गीत

केटा:-
आलुङ्मा सिगाङ मिम्जिमे)२
केचईत्तिन् आफाल्लेसाङ
(पिन्नाङ युङ)२
सप्फाधिक् केम्बात्तिल्ले मिम्जिमे)२
आसक्मा चिहु?हुरुआङ युङ
(कन् आतिन् सम्माङ्ङिल्ल् सुस्साङ्बाइ)२

केटि:-
आलुङमा सिगाङ मिम्जिबे)२
केचईत्तिन् आफाल्लेसाङ
(पिन्नाङ युङ)२
सप्फाधिक केम्बात्तिल्ले मिम्जिबे)२
आसक्मा चिहु?हुरुआङ युङ)
कन् आतिन् साम्माङईल्ल् सुस्साङबा ई)२

केटा:-
कन ईक्शादिङ खाम्बेक नेधारिक्के अान्छी मिम्मिन् फेक्काङ युङ्लरो)२
कन् तरङ नु ताङसाङ पत्थारिक्के
आन्छी मिम्मिन् ओताङ् युङलरो!

केटि:-
आलुङमा सिगाङ मिम्जिबे)२
केचईत्तिन् आफाल्लेसाङ
(पिन्नाङ युङ)२
सप्फाधिक केम्बात्तिल्ले मिम्जिबे)२
आसक्मा चिहु?हुरुआङ युङ्)
कन् आतिन् साम्माङईल्ल् सुस्साङबा ई)२
केटा:-कन् आतिन्
साम्माङ्ईल सुस्साङबा ई!

केटि:-
कन नाङजङनु यङघङ नेधारिक्के आन्छि मिम्मिन् फेक्काङ युङलरो!)२
सिमिकलुङबा केरेक तेन्हाओ आन्छी मिमरेन् नुनाम सेररो!

केटा:-
आलुङ्मा सिगाङ मिम्जिमे)२
केचईत्तिन् आफाल्लेसाङ
(पिन्नाङ युङ)२
सप्फाधिक् केम्बात्तिल्ले मिम्जिमे)२
आसक्मा चिहु?हुरुआङ युङ
(कन् आतिन् सम्माङ्ङिल्ल् सुस्साङ्बाइ)२

केटि:-कन् आतिन्
साम्माङईल सुस्साङ्बाई!)२

प्रतिक्रिया लेख्नुहोस्