मंसिर १८, याङवरक फोकस/ गायक बिमल रुचाल र गायिका कौसिला नेम्बाङको पुर्बेली गीत बनकी चरीलाईको लिप्सिङ भिडियो सार्वजनिक भएकोछ।
पि एन एस जि साँगीतिक ग्रुपको पहिलो कोसेली बनकी चरीलाई गीतमा बिमल रुचाल र कौसिला नेम्बाङको आवाज सुन्न सकिन्छ। जीवन खालिङ राईको शब्द रचना रहेको गीतलाई कृष्ण भक्त राईले संगीत गरेकाछ्न ।पुर्वान्चल रेकर्डिङ स्टुडियोमामा रेकर्डिङ गरिएको बनकी चरीलाई गीतको लिप्सिङ भिडियो पि एन एस जि युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो।
भिडियो: