पौष ५/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

यसै बिच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवत्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएकाछ्न।

प्रतिक्रिया लेख्नुहोस्