पुष १४, याङ्वरकफोकस / सुनसरीको कोशी गाउँपालिका-४ मा १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सोमबार राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्