पौष १७/ प्रदेश १ गृह प्रदेशमा ओली कमजोर देखिकाछ्न ।

प्रदेश १ मा ८ जिल्लामा अध्यक्ष र ६ जिल्लामा ओली समूहका अध्यक्ष छन् । प्रदेश १ ओलीकै गृह प्रदेश हो । तर, जिल्ला पदाधिकारीहरुमा यो प्रदेश ओली सबै प्रदेशभन्दा कमजोर छ । अध्यक्ष र सचिव गरी २६ पदाधिकारी मध्ये ओली समूहका ६ जना मात्रै छन् । आठ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।

धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, सोलुखम्बु, ओखलढुङ्गा, उदयपुर, तेह्रथुम र संखुवासभामा प्रचण्ड र माधव समूहका मात्रै पदाधिकारी छन् । त्यसैले यो प्रदेशमा ओलीले साविकको समूह परिवर्तन गराउने प्रयास गरिरहेका छन् । तर, विभाजनको अन्तिममा मात्रै त्यो भने टुंगो लाग्नेछ ।

क्र.स. जिल्ला नाम पद समूह
१ धनकुटा राजेन्द्र राई अध्यक्ष प्रचण्ड-माधव
ऋषिराम ढुंगाना सचिव प्रचण्ड-माधव
२ ताप्लेजुङ बिजय बनेम अध्यक्ष प्रचण्ड-माधव
बलबहादुर साम्सोहाङ सचिव प्रचण्ड-माधव
३ सुनसरी योगेन्द्र मण्डल अध्यक्ष प्रचण्ड-माधव
रमेश वस्नेत सचिव प्रचण्ड-माधव
४ खोटाङ देवान चाम्लिङ अध्यक्ष प्रचण्ड-माधव
राम दंगाल सचिव प्रचण्ड-माधव
५ ओखलढुंगा मोहनकुमार खड्का अध्यक्ष प्रचण्ड-माधव
मोहन श्रेष्ठ सचिव प्रचण्ड-माधव
६ उदयपुर विनोद कटवाल अध्यक्ष प्रचण्ड-माधव
इश्वरमणि राउत सचिव प्रचण्ड-माधव
७ तेह्रथुम लक्ष्मण तिवारी अध्यक्ष प्रचण्ड-माधव
इन्द्रबहादुर इम्सुङ सचिव प्रचण्ड-माधव
८ संखुवासभा हेमराज घिमिरे अध्यक्ष प्रचण्ड-माधव
कृष्ण याख्या सचिव प्रचण्ड-माधव
९ इलाम राम राना अध्यक्ष ओली
सोममाया राई सचिव प्रचण्ड-माधव
१० पाँचथर राजकुमार भण्डारी अध्यक्ष ओली
होम जबेगु सचिव प्रचण्ड-माधव
११ झापा चिन्तन पाठक अध्यक्ष ओली
मणिकुमार साम्पाङ सचिव प्रचण्ड-माधव
१२ मोरङ ऋषिकेश पोखरेल अध्यक्ष ओली
गणेश उप्रेती सुशिल सचिव प्रचण्ड-माधव
१३ भोजपुर प्रेमकुमार राई अध्यक्ष ओली
बिमल खड्का सचिव प्रचण्ड-माधव
१४ सोलुखम्बु मानबीर राई अध्यक्ष ओली
गोम्बु शेर्पा सचिव प्रचण्ड-माधव

प्रतिक्रिया लेख्नुहोस्