पौष-२१, डेस्क । झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको ज्यान गएको छ । सोमवार दिउँसो ३ बजे बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै ज्यान गएको हो । मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
झापाको कन्काईमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो
33
चर्चित
सरु लिम्बु राष्ट्रिय महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी
फाल्गुन ७ शुक्रबार
काठमाडौं । एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरुले सर्वाेत्कृष्ट घाेषित...
दुबई पुर्याएर नेपाल फर्काइयो साउदी हिडेका यात्रुलाई
फाल्गुन ७ शुक्रबार
काठमाडौं । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक...
मौलिक स्थानहरूको नाम परिवर्तनले आदिवासी पहिचान सङ्कटमा : याक्थुङ अभियन्ताहरूको भनाइ
फाल्गुन ७ शुक्रबार
आदिवासी समुदायको थातथलो र सभ्यतासँग गाँसिएका स्थलहरूको नाम अप्रभंश हुने क्रम नरोकिएकोमा याक्थुङ लिम्बु अभियन्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । आफ्नो...
लिम्बुवान राज्य समिति गठन:- संयोजकमा मधुराज केरुङ चयन
फाल्गुन ८ सनिबार
झापा । बिर्तामोड स्थित चुम्लुङहिममा `नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ´को लिम्बुवान राज्य तदर्थ समिति गठन भएको छ । केन्द्रिय संयोजक तथा साहित्यकार...
प्रधानमन्त्री केपि शर्मा ओलिको सरकार भ्रष्ट, निरंकुश र राष्ट्रघाती – `कुमार लिङ्देन मिराक´
फाल्गुन ६ बिहिबार
झापा । प्रधानमन्त्री केपि शर्मा ओलिको सरकार भ्रष्ट, निरंकुश र राष्ट्रघाती भएको `कुमार लिङ्देन मिराक´ले बताएका छन् । बुधबार झापाको गौरादहस्थित संघीय...