पुष २१, याङ्वरकफोकस / नेपाल प्रहरीका ३० जना उपरिक्षक (एसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज(मंगलबार) एसपीहरुको सरुवा गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्