सुमन अधिकारी /याङवरक: पाँचथर जिल्लाको उत्तरी क्षेत्रमा रहेको याङवरक गाउँपालिका वडा नं. ३ गुप्तेश्वर माविमा अनेरास्ववियु कमिटी गठन गरिएको छ । संगठन बिस्तार अभियान अन्तरगत सोमबार नयाँ  कमिटी गठन गरिएको हो ।


  1. २३ सदस्यीय नयाँ कमिटी गठन गरीएकोमा कमिटीको अध्यक्षमा भुवन बानियाँ उपाध्यक्षमा दिपसन न्यौपाने, सचिबमा रचना न्यौपाने, सह सचिबमा बन्दना मगर, मनिल योङ्या, सुमनिमा योङ्या र कोषाध्यक्षमा जस बहादुर योङ्या रहेका छन ।

कमिटी गठनमा अनेरास्ववियु केन्द्रिय स्थाइ कमिटी सदस्य कल्पना वाइबा, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य श्री मांहिम, अनेरास्ववियु पाँचथर जिला अध्यक्ष तथा केन्द्रिय सदस्य नारायण सुवेदी, अनेरास्ववियु पाँचथर जिल्ला कार्यलय सदस्य सुन्दर योङ्हाङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्