माघ ३, याङ्वरकफोकस / चलचित्र लेखक, निर्देशक, लेखक तथा नाट्यकर्मी सागर केरुङको शब्द संगीतमा “लिम्बुवान लाजे” लिम्बु भाषिक गीतको अडियो सार्वजनिक गरिएको छ । ओपेरा इन्टरटेक्मेन्ट नेपाल युट्युब च्यानल बाट शुक्रबार गीत सार्वजनिक गरिएको हो ।

गायक अम्बर तुम्बापो (माइकल लिम्बु) र गायिका सृजना जबेगुको आवाजमा रहेको उक्त गीतलाई मनि ताम्लिङले एरेन्ज गरेका हुन् । गीत ओपेरा डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

नेपालमा लिम्बुवान राज्य हराएको छ, हाम्रो अस्तित्व, पहिचान हराउदै गएको छ भनेर गीतमा भनिएको हो ।

“लिम्बुवान लाजे” अडियोमा

गीतको शब्द:
सुवाङ लाजे?इन् लिम्बुवान लाजे?ईन
मयाङ्नेरो नेपालसिगाङ आनि लाजे?इन

साम्यो मये सक्सक मये साक्थिम् मारेरो
आनि अखिल् सेक्खासाङ हाङ्थिम मारेरो
कोतुम्लो तेङ्चुम्से केमाबा लाजे?न्
सुवाङ लाजे?इन् लिम्बुवान लाजे?ईन
मयाङ्नेरो नेपालसिगाङ आनि लाजे?इन

लाजे?सिगाङ लिम्बुवान लाजे? मयाङ ने
हिङमनसिगाङ आनि? हिङमन मयाङ ने
कोतुम्लो तेङ्चुम्से आफेक थिङगान्इन्
सुवाङ लाजे?इन् लिम्बुवान लाजे?ईन
मयाङ्नेरो नेपालसिगाङ आनि लाजे?इन

प्रतिक्रिया लेख्नुहोस्