माघ १५ बिहिबार

भारतीय विदेशमन्त्री एस जयशङ्करले गएको वर्ष लद्दाखको सीमाक्षेत्रमा भएको भारतीय र चिनियाँ सैनिकको भिडन्तपछि भारत-चीन सम्बन्ध नाजुक स्थितिमा भएको बीबीसीले बताएको छ ।

अल इन्डिया कन्फ्रेन्स अफ चाइन स्टडीजको तेह्रौँ अधिवेशनमा बोल्दै जयशङ्करले भने “सीमाको विषयमा छिमेकी देशहरूबीच मतभेद हुनसक्छ तर यो कुरा पनि अस्वीकार गर्न सकिन्न किनकि सीमाक्षेत्र शान्तिपूर्ण छ।”

“सन् २०२० भन्दा पहिले सीमामा तनावको कारण सन् १९७१ मा मात्रै ज्यान गएको थियो । त्यसैले गएको सालको घटनापछि दुई देशको सम्बन्ध तनावपूर्ण छ ।”

प्रतिक्रिया लेख्नुहोस्