फाल्गुन १४ शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ४४ जनाको नमुना परीक्षण गर्दा ४४ महिला र ६८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । तीमध्ये थप ४ जना सहित २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्