फाल्गुन १९ बुधबार 

माेडेल पिआर्यन लिम्बू अभिनित ‘पछ्याैरीकाे छैन भराेसा’ गितकाे म्युजिक भिडियाे सार्बजनिक भएकाे छ।

दिनेश माङ्मुले निर्देशन गरेकाे उक्त भिडियाेमा नायिका तथा माेडेल बिमला खजुम,जनरानि चेम्जाेङ र कमला खजुमलाई समेत देख्न सकिन्छ। बिबेक लिम्बुले छायांकन गरेकाे उक्त भिडियाे अनिल राणाले सम्पादन गरेका हुन् ।

अनुभव एल्बममा समाबेश रहेकाे यो गितमा जानू काम्बाङकाे शब्द रहेकाे छ भने तारा प्रकाश लिम्बूकाे संगीतमा श्रेयासी चेम्जाेङकाे आवाजमा सजिएकाे छ। उक्त भिडियाे बिमला खजुमकाे अफिसयल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएकाे छ ।

भिडियो

प्रतिक्रिया लेख्नुहोस्