tdn_pic_2

चर्चित

बुद्धराज लिम्बुको म्युजिक भिडियो ‘मार्छौ भने मार’ को छायांकन सम्पन्न

कात्तिक ७, याङ्वरकफोकस । गायक, संगीतकार तथा गीतकार बुद्धराज लिम्बुको 'मार्छौ भने मार' गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । पान्थरको रमणीय स्थलहरूमा बिहीवार छायांकन...

प्रवासी मेमेङ समाज मलेसियाको पहलमा फालेलुङका क्यान्सर पीडितलाई आर्थिक सहयोग

कार्तिक ८, याङ्वरकफोकस / पान्थरको फालेलुङ गाउँपालिका-४ निवासी क्यान्सर पीडित रिता गुरुङ र ईन्द्र कुमारी गुरुङलाई प्रवासी मेमेङ समाज मलेसियाको पहलमा संकलित आर्थिक सहयोग...

कम्युनिस्ट र काङ्ग्रेस बाट सयौंको सङ्ख्यामा संघिय लिम्बुवान मञ्च,नेपाल मा प्रवेश

कार्तिक ४, याङ्वरकफोकस / पान्थर फेदेन नगरपालिका वाड नं. १० याङ्नाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस परित्याग गरि १७६ जना नेता कार्यकर्ताहरु...

फु?लेन्देको बाउको शुभकामना जन्तरे मामालाई

भाद्र २६/ चलचित्र निर्देशक ,कलाकार,लिम्बु गीत संगीत तथा संस्कृतिक अभियन्ता हाँस्य ब्याङ्यमा (फु?लेन्देको बाउ)नाम बाट चर्चित मौसम इम्बुङले फेसबुकमा एक स्टाटस लेख्दै अहिले चर्चामा...

एल.भी. नगर कमान्डर गठन साथै फिल्ड कमान्डरहरु लाई प्रमाणपत्र वितरण

कार्तिक ६, याङ्वरकफोकस / झापाको शिवसताक्षी नगरपालिकामा संघीय लिम्बुवान मञ्च,नेपालले लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमान्डर गठन साथै फिल्ड कमान्डरहरु लाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न...

ताजा समाचार